महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा सुरु भएको सम्मेलनको आज सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले उद्घाटन गरिन्...