‘नेपालगञ्ज-नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु’-परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँ दिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । नेपालगञ्ज-नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह...