नेपालगन्ज नाकाबाट ७४ अर्बभन्दा बढीको आयात निर्यात
काठमाडौँ । नेपाल-भारत सीमाको नेपालगन्जस्थित जमुनाह नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न देशबाट ७४ अर्ब ३५ करोडभन्दा बढीको आयात–निर्यात व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार,...