वर्षमान पुनको चेतावनी : ‘दोषीलाई नछोड्नुस्, निर्दोषलाई नफसाउनुस्, दम्भी शैली नत्यागे देशले अर्को विद्रोह थेग्न सक्दैन’
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले दुई तिहाइको दम्भ र स्वेच्छाचारिता देखाएर सरकार लामो समय टिक्न नसक्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभामा...