भारतीय विद्यार्थीको चित्रमा नेपाली कला, संस्कृति र हिमाल (तस्बिरसहित)
काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले आयोजना गरेको चित्रकला प्रतियोगितामा भारतीय विद्यार्थीले उल्लेख्य सहभागिता जनाएका छन्...