चमेराहरू चुनावमा काङ्ग्रेसरूपी हात्तीको कानमा ओत लाग्न खोज्दै छन् : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा काँग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै काङ्ग्रेसरूपी हात्तीको ठुलो कान देखेर केही चमेराहरू ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् । नेकपा...