देउवा समूहको सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापतिको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। तीन दिनसम्म चलेको समूहको सम्मेलनले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै नेपालमा...