पारस खड्काको अनुरोध : ‘नयाँ र पुराना नेतृत्व एकताबद्ध भएर शान्ति र स्थिरता कायम संयमित गरौँ’
काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिई शान्ति र स्थिरता...