नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा
इलाम । लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापार चिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको...