लिपुलेक लगायतका भू-भाग फिर्ताका लागि कूटनीतिक पहल तीव्र बनाउन विपक्षीको दबाब
काठमाडौँ । नेपालका विभिन्न विपक्षी दलका सांसदहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग फिर्ता ल्याउन सरकारले थप सक्रिय कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभा...