रास्वपाले भन्यो-‘नेपाली भू-भागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता सहमति मान्य हुँदैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भू-भागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता मान्य नहुने बताएको छ। भारत र चीनले नेपालको भूमि लिपुलेक भएर व्यापार अघि बढाउने सम्झौता...