महिला कबड्डीमा नेपाल काँस्यमै सिमित, भारतसँग ४८-२४ को फराकिलो अन्तरले पराजित
काठमाडौँ । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औँ एसियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ । टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी...