‘मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्याउने जिम्मा हाम्रो हो’-रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन् । नागरिकका सुझाव र गुनासाहरूलाई...