नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट, मलेसियासँग समूह विजेताका लागि प्रतिस्पर्धा गर्ने
काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोली जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट भएको छ। एसियन गेम्स छनोटअन्तर्गत मंगलबार समूह ‘ए’ मा भएको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल पनि...