प्रवासमा नेपाली संस्कृतिको उज्यालो अनुहार, अस्ट्रेलियाको नेतृत्वका लागि पराजुलीको सशक्त उम्मेदवारी
काठमाडौँ । विदेशी भूमिमा रहेर नेपाली संस्कृति, धर्म र पहिचान जोगाउँदै आएका समाजसेवी गणेश प्रसाद पराजुली, आगामी एनआरएनए साउथ अस्ट्रेलियाको निर्वाचन (२०२५-२०२७) मा डेपुटी कोडीनेटर पदको उम्मेदवारी लिएर नेपाली समुदायको...