सैनिक प्रतिष्ठान भक्तपुरको डीनका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरले शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त...