४६ जना अधिकृतहरूले गरे नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
काठमाडौँ । नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सी.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन...