‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ १७ मंसिरदेखि काठमाडौँमा हुने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ । आइतबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको...