भोटेकोशी बाढी : नेपाल अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता
काठमाडौँ । रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रा.लि.का २९ जना मजदुर अझै बेपत्ता छन् । काठमाडौँको जडीबुटीमा प्रधानकार्यालय रहेको उक्त कम्पनीका १८ वटा बस पनि बाढीमा...