नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना
काठमाडौँ । नेपाल र आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा सक्रिय व्यक्तिहरुको बुधबार बसेको भेलाले गङ्गाराम कँडेलको अध्यक्षतामा नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना गरेको छ...