२२ वर्षदेखि कार्यालयमा अनुपस्थित सात कर्मचारीलाई सेवाबाट हटाउने तयारी
काठमाडौँ । सरकारले अध्ययन तथा असाधारण बिदा लिएर लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित सात कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २२ वर्षदेखि कार्यालयमा...