कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न निकायबाट प्रवाह गरिने सेवालाई डिजिटलाइज गर्ने उद्देश्यले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’को शुभारम्भ गरेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले बिहीवार...