‘विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ’: मन्त्री पुन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैर राजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल उच्चशिक्षा प्रतिष्ठान...