व्यवसायीमाथि धरपकड नगर्न श्रम मन्त्रीलाई नाट्टाको आग्रह
काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानुनी धरपकड बन्द गर्न आग्रह गरेको छ । नाट्टाको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार...