नेपाल एसबिआई बैंक लिमिटेडद्वारा पशुपति मन्दिर परिसर र कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौँमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाद्वारा पशुपति मन्दिर...