नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौँ । नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ। मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट आवेदन माग...