सुपथ मूल्यका औषधी तीनै तहमा उपलब्ध गराउन सहसचिवको नेतृत्वमा समिति गठन
काठमाडौँ । नेपाल औषधी लिमिटेडले उत्पादन गर्ने सुपथ मूल्यका औषधी तीनै तहमा उपलब्ध गराउनका लागि समिति गठन गरिएको छ। लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन...