नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा
काठमाडौँ । नेपाल-कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया-नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको...