अनुशासित ढंगले संगठन विस्तारमा लाग्न आग्रह
काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढंगले पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । सुदूरपश्चिममा मनाइने ‘भुवो’ पर्वका...