नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव नेकपामा समाहित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित सभामा यादवसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको...