‘परराष्ट्र नीतिलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्छ’: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालको प्रचलित परराष्ट्र नीति र कुटनीतिक अभ्यासमाथि प्रश्न उठाउँदै यसलाई समयसापेक्ष पुनर्परिभाषित गर्नुपर्ने बताएका छन् । नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित...