प्रशिक्षणका नाममा भ्रम नफैलाउन नेपाल कुस्ती संघको चेतावनी
काठमाडौं । नेपाली खेलकुद हाल विवाद र अनिश्चितताले आक्रान्त भइरहेको बेला नेपाल कुस्ती संघले केही व्यक्तिहरूले आफ्नो नाममा प्रशिक्षण र तयारीका नाममा भ्रम फैलाएको भन्दै कडा खण्डन गरेको छ। संघले...