अर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगिकीकरण आवश्यक : सुरेन्द्र पाण्डे
काठमाडौँ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको आयोजना र जिआई जेटको...