नेपाल-कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना
काठमाडौँ । नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित काठमाडौँमा ‘नेपाल-कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ आयोजना गरिएको छ । नेपालस्थित कोरिया गणतन्त्रको दूतावास र स्वतन्त्र ऊर्जा...