नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण
काठमाडौँ । नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) आयोजकको रूपमा रहेको यो सिरिज दुबईस्थित शारजाह क्रिकेट मैदानमा हुनेछ। खेलको टिकट मूल्य युएईको...