बजारको मागअनुसार आईटी जनशक्ति उत्पादन गर्ने नयाँ पाठ्यक्रमबारे बहस सुरु
काठमाडौँ । सूचना प्रविधि (आईटी) क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनलाई लक्षित गर्दै बजारको मागअनुसार तयार गरिने नयाँ पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ । नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा स्वीस सरकारअन्तर्गतको...