नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित
काठमाडौँ । नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय, सामाजिक शास्त्र...