भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी साझेदारीतर्फ लैजाने प्रस्तावित राजदुत पाण्डेको प्रतिबद्धता
काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई केवल भावनात्मक निकटतामा सीमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीतर्फ रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ...