प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आजदेखि सुरु
काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आजदेखि जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन...