‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’ : अध्यक्ष कुँवर
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ । युनियनले आज यहाँ आयोजना गरेको पत्रकार...