डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित
सप्तरी । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित भएका छन् । डिएलए सप्तरीले आज राजविराजमा आयोजना गरेको कार्यक्रममा पाँच दशकभन्दा...