प्रधानमन्त्री शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज ११:३० बजेबाट छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष...