तयारी पोसाक उद्योग पुनरुत्थान र निर्यात प्रवर्द्धनमा सरकारको पहल, प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले तयारी पोसाक उद्योगले सामना गरिरहेका समस्या समाधान गर्दै यस क्षेत्रको उत्पादन र निर्यात क्षमता विस्तारका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन्। मंगलबार प्रधानमन्त्री...