तरुण दल र किसान महासंघको विधान परिमार्जनसहित पारित
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल तरुण दल र नेपाल किसान महासंघको विधान परिमार्जनसहित पारित गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधान परिमार्जनसहित...