वैदेशिक रोजगारीबाट आर्जित सीप र पुँजीलाई उद्यममा रूपान्तरण गर्नुपर्नेमा जोड
काठमाडौँ। नेपाल-दक्षिण कोरिया श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित ‘नेपाल-कोरिया श्रम सहयोग सेमिनार २०२६’ सम्पन्न भएको छ। कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गरी आर्थिक...