सेयर कारोबारको नियमनबारे रास्वपाकी सांसदको प्रश्न: ‘भुक्तानीबिनै अर्बौँको कारोबार कसरी सम्भव भयो ?’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितो पत्र बोर्ड (सेबोन) को नियामकीय प्रभावकारितामाथि प्रश्न उठाउँदै भुक्तानी नै नगरी अर्बौँ रुपैयाँ बराबरको सेयर कारोबार लामो समयसम्म...