पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिँदै
काठमाडौँ । पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ । ट्रेकिङ एजेन्सीजी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका...