नेपाल-पाकिस्तानमैत्री टि-२० क्रिकेट सुरु
काठमाडौँ । पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल-पाकिस्तान मैत्रीपूर्ण टि-२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन...