नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज, गोदाम व्यवस्था कम्पनीसँग गाभ्ने निर्णय
काठमाडौँ । सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था...