‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८२’ को ट्रफी मातातीर्थलाई
काठमाडौँ । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८२’ को ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज सम्पन्न भएको प्रतियोगितामा आठ...